मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Tuesday, December 30, 2014

New Year तिर

तिमीलाई पो नयाँ नयाँ choice हुन्छ New Year तिर।
पहिला भन्दा अझै बढी rejoice हुन्छ New Year तिर।।
पार्टी होला रातै भरी नयाँ नयाँ बाहनामा..
मात्तिएर अझै चर्को voice हुन्छ New Year तिर।।

No comments :

Post a Comment