मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Sunday, January 18, 2015

कसले चिन्छ यहाँ, राहदानी बिना?

हुन्छु कहिलेकाहिँ, आनीबानीबिना..
कसले बुझ्छ यहाँ, कुराकानी बिना?
आफै भन न त, कति छ तिम्रो इज्जत!
कसले चिन्छ यहाँ, राहदानी बिना?

No comments :

Post a Comment