![]() |
आहा त्यो हाइकिंग! जिन्दगी कै एउटा रमाइलो दिन |
जिन्दगीको यस्तो उकालीमा छु!
तल भीर छ प्रिया,
तल भीर छ प्रिया,
माथि
पीर छ प्रिया..
होश छ
तर मन,
यो
अस्थिर छ प्रिया...
भाग्न मन थ्यो, फुत्केर
तिमीबाट..
निशाना
आँखाको त्यो,
अचुक्
तीर छ प्रिया..
तल भीर
छ प्रिया,
माथि
पीर छ प्रिया..
भुल्न खोजेर पनि, कहाँ
सक्थें र म!
कहिल्यै
नमेटिने,
याद्को
जन्जिर छ प्रिया..
तल भीर
छ प्रिया,
माथि
पीर छ प्रिया..
रहर त थियो, तिमीसँगै
जिउने!
चाहेको
नपाउने,
यो
तक्दीर छ प्रिया..
तल भीर
छ प्रिया,
माथि
पीर छ प्रिया..
लोल राजा! मेरो कर्तुतहरुको पनि बयान गर्नुपरो :P
ReplyDeleteराजा राम्रो छ ।
ReplyDelete@Sa Roz: राजा लेख्दै छु, आउँछ हजुरका कर्तुत पनि ;)
ReplyDelete@nischal nabin: धेरै धेरै धन्यवाद राजा :))