आफ्नो आङको भैंसी, कमिलो कमिलो लाग्छ
अरुले खाँदा अंगुर, अमिलो अमिलो लाग्छ।
आफू पौडिँदा पानी, लाग्दैन त्यति फोहोर...
अरु पौडेको हेर्दा, धमिलो धमिलो लाग्छ।।
अरुले खाँदा अंगुर, अमिलो अमिलो लाग्छ।
आफू पौडिँदा पानी, लाग्दैन त्यति फोहोर...
अरु पौडेको हेर्दा, धमिलो धमिलो लाग्छ।।
No comments :
Post a Comment