मेरो प्रयास: धेरै साहित्य, थोरै अनुभव, अनि केही गफ... थाहा छैन कति सम्भव कति असम्भव!

Monday, October 8, 2012

आइ. टी. पढेर पनि, अष्पष्ट छ जीन्दगी

आइ. टी. पढेर पनि, अष्पष्ट छ जीन्दगी 
जागिर गरेर पनि, दु:खकष्ट छ जीन्दगी ।
कोही बुझेर त कोही, बुझ्नै नसकेर...
लाग्नेहरुको यहाँ, छरपष्ट छ जीन्दगी ।।

No comments :

Post a Comment